कौडेना गाउँपालिका याहाँहरुलाई स्वागत गर्दछ । जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौं । जन्म, मृत्यु, बसाई-सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

माैसमकाे जानकारी

KAUDENA WEATHER

संक्षिप्त परिचय

स्थापना: २०७४
जम्मा वडा: ७
क्षेत्रफल: २५.३३ बर्ग किमि
घनत्व : १०३० बर्ग  किमि
जनसंख्या: २६,०८५ (महिला: १२,६९८ पुरूष: १३,३८७)
पूर्व: मलंगवा नगरपालिका
पश्चिम: गाेडैता नगरपालिका
उत्तर: चक्रघट्टा गाउँपालिका
दक्षिन: विष्णु गाउँपालिका, भारत
समाबेस भएका सविक गाबिसहरू: माेतिपुर, काैडेना, लक्ष्मीपुर सुखचैना, फुलपरासी, सक्राैल गा.वि.स.